Rupa Rana

Leave a Comment
रुपा राना नेपाली चलचित्रकी एक जमानाकी चर्चित अभिनेत्री हुन । थुप्रै चलचित्रमा नायिका र टेलिचलचित्रहरुमा विभिन्न भूमिकामा अभिनय गरेकी राना केही समयको जापान बसाईपछि अहिले नेपालमा छिन।  केही समय कलाकारिता क्षेत्र बाट हराएकी उनी अहिले आक्कलझुक्कल टेलिभिजनको पर्दामा झुल्किने गरेकी छिन। अहिले उनी आफ्नो व्यवसायका साथसाथै समाजसेवामा पनि सक्रिय रहेकी छिन।

Next PostNewer Post Previous PostOlder Post Home

0 comments:

Post a Comment